पुस, काठमाडौं : चीनले ऊर्जा बचन गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’ सञ्चालनमा ल्याएको छ । पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले शुक्रबार यात्रु सेवा सुरु गरेको हो । कार्बन फाइबर सामग्रीको प्रयोगले रेललाई बलियो बनाउँछ । कार्बन फाइबर कम्पोजिट बडी फ्रेम रहेको उक्त मेट्रो टेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशत कम हुन्छ । सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने वार्षिक रूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ । रेल यातायात संरचनाको स्थायित्व बढ्नु हो । उक्त ट्रेनको क्याबिनका भित्री भाग कार्बन फाइबर तत्वहरूले भरिपूर्ण हुन्छ । संघीय, मामिला तथा प्रशासन मन्त्रालयको सचिवमा रविलाल पन्तलाई सरुवा गरिएको छ । निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद गरिएको छ ।