राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि  अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ।   लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।   अर्को तर्फ ट्रम्पले भने उनको काममा अवरोध गर्ने क्यालिफोर्नियाका गभर्नर न्यूसमलाई गिरफ्तार गर्नुपर्ने बताएका छन्। हरेक महिनाको एक सप्ताहन्त र वर्षमा दुई साता गरेर वर्षमा घटीमा ३९ दिन तालिम गर्छन्। अरू देशसँग युद्धका बेलामा वा देश भित्रै आपतकालिन अवस्थामा तिनलाई परिचालन गरिन्छ। क्यालिफोर्नियाका गभर्नर न्यूसमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय शनिबार लिएका थिए।
Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *