नयाँ वर्ष २०८२ को उपलक्षमा सम्माननीय राष्ट्रिपति रामचन्द्र पौडेल ज्युलाई टोखा बिष्केट जात्रामा सहभागी हुन निमन्त्रणाको लागी टोखा नगरपालिकाको तर्फवाट नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासीय अधिकृत शेर बहादुर बि.सी., प्रवक्ता : बच्चुराम बस्याल, वडा अध्यक्षहरु, पत्रकार साथै अन्य पदाधीकारीहरु सहभागी हुनुभएको थियो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *