टोखा नगरपालिका र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसवारी काठमाडौ बीच टोखा न.पा. भित्र स्थाई बसोबास गर्ने मुटु रोगीहरुलाई २५,००० पच्चिस हजार देखि अति बिपन्न विरामीलाई ५०,००० पचास हजार सम्मको उपचार खर्च उपलब्ध गराउन MOU संझौता भएको छ ।

Similar Posts