अहिले तराइमा भन्दा पहाड बाट आउने तरकारीमा धेरै भन्दा धेरै बिषादी पाइन्छ। धरानमा ९७ प्रतिशत विषादी भेटिएपछि फुल कोपी नस्ट। धरानको कृषि उपज बजारमा २४ सय १२ केजी फुल कोपीमा ९७ प्रतिशत विषादी भेटिएपछि नस्ट गरिएको छ ।

Similar Posts