टोखा वडा नं १ मा गरिएको अनुगमनमा पटक पटक अनुगमन गर्दा पनि अटेर गरि व्यवसाय दर्ता नएको पाईएको छ भने चिया पसलमा दुनोट, पाउरोटी, केक लगायत खाद्य बस्तुहरु म्याद नागेको गुणस्तर हिन पाईएको थियो भने वडा कार्यलय जानेबाटोको मुखमैरहेका पसल तथा मासुपसलहरु अत्याधिक फोहोर र दर्ता नभएको पाईएकोमा दर्ता, नबिकरण र सरसफाईमा ध्यान दिन आग्रह गर्दै केहि पसरहरुमा जरिवान गरिएको थियो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *