काठमाडौँ : रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् । एक घण्टाअघि नै उनि आएको उनले जानकारी दिए । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।

Similar Posts