नेपालीहरूको महान चाड विजया दशैं २०८२ का अवसरमा सम्पूर्ण दुधौली नगरवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
यस महान पर्वले आपसी एकता, भाईचारा र सद्भावलाई अझ प्रगाढ बनाई देश र नगरको समग्र विकासको आधार बन्न सकोस् भन्ने मेरो हार्दिक शुभेच्छा छ ।

– दिनेश राज पन्त
प्रमुख प्रशासकीय अधिकृत
दुधौली नगरपालिका

Similar Posts