नेपालमा बुधबार, २०८२ भदौ २३ (सेप्टेम्बर ८, २०२५) को दिन काठमाडौंस्थित माइतीघरदेखि संसद् परिसरसम्म फैलिएको ‘जेन–जी’ पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। यसक्रममा मृत्यु हुनेको …
नेपालमा बुधबार, २०८२ भदौ २३ (सेप्टेम्बर ८, २०२५) को दिन काठमाडौंस्थित माइतीघरदेखि संसद् परिसरसम्म फैलिएको ‘जेन–जी’ पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। यसक्रममा मृत्यु हुनेको …
इटहरीमा जेनजेड (Gen Z) युवा आन्दोलनमा आज ठूलो दुर्घटना भएको छ। प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रदर्शनकारीहरूले अव्यवस्था, भ्रष्टाचार …
टोखा नगरपालिका वडा नं १ को आयोजनामा मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको भव्य शुभारम्भ भएको छ । उक्त खेलको उद्घाटन नगरप्रमुख प्रकाश अधिकारीले गर्नुभएको हो । …
सरकारले यूट्युव र फेसबुक लगायत नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गरेसँगै नेपालको सङ्घीय संसद्का बैठकहरूको प्रत्यक्ष प्रसारणमै समस्या पर्ने पनि देखिएको छ। प्रतिनिधिसभा …
लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘क्ष्लतभचलभत ायच म्चभबmभचक’ को …
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४५ मिनेट लामो वार्ता गरेका छन्। विशेष कुरा के भने यो वार्ता सामान्य औपचारिक …
ललितपुर । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित गरेको छ । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा …
टोखा, काठमाडौं – काठमाडौं उपत्यकाको महत्वपूर्ण नदीमध्ये एक बिष्णुमति खोलाको संरक्षण र पुनर्जीवनको उद्देश्यले सुरु गरिएको टोखा बिष्णुमति खोला सरसफाई अभियान शनिबार आफ्नो ६६ औं …
१२ भदौ, काठमाडौं : प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने …
मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले …