केही वर्षदेखि उत्तरी सिरिया युद्ध र जलवायु परिवर्तनका दुष्प्रभावबाट नराम्ररी थिलथिलिएको छ। पानीको सङ्कट खेप्न बाध्य त्यहाँका बासिन्दाहरू ट्याङ्करका चालकसँगै प्रभावित क्षेत्रमा गएका छन्।  उक्त क्षेत्रमा पर्ने हसाकामा १० लाख भन्दा बढी मानिसहरूले पानीको स्रोत गुमाएका छन्। २५ किलोमिटर टाढाबाट गाडीमा बोकेर पानी लैजानुपर्छ। त्यहाँ भएका इनारहरूमा पनि पानी सुक्न थालेको छ।  उक्त सहरको पानी वितरण गर्ने निकायका कर्मचारी र पानी ट्याङ्करका चालकसँगै प्रभावित क्षेत्रमा गएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *