१७ चैत, काठमाडौं : हिरासतबाट हाजिरी जमानीमा छुटे स्वागत नेपाल  छुटेका छन् । तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।   उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो । उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *