मङ्सिर दोस्रो साता नेपाल प्रहरीले क्रिप्टोकरेन्सीसँग सम्बन्धित करिब २० करोड रुपैयाँ बराबरको कारोबार गरेको भन्दै काठमाण्डूबाट एक जनालाई पक्राउगरेको। हाल काठमाण्डू प्रहरी परिसरमा उक्त घटनामा पक्राउ ती व्यक्तिसहित तीनजना त्यस्तो अभौतिक कारोबारमा संलग्नहरू अनुसन्धानका क्रममा रहेको प्रहरीको भनाइ छ।
“तीनजना फरक फरक घटनामा पक्राउ परिएका व्यक्तिहरूबीच समेत आपसी सम्बन्ध देखिन्छ।बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च भएको बेला गतसाल नेपालको दक्षिण एसियाली छिमेकी भुटानले ठूलो परिणाममा आफूसँग भएको उक्त क्रिप्टोकरेन्सी बेचेर फाइदा लिएपछि नेपालमा पनि त्यसबारे चासो देखिएको थियो।बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च भएको बेला गतसाल नेपालको दक्षिण एसियाली छिमेकी भुटानले ठूलो परिणाममा आफूसँग भएको उक्त क्रिप्टोकरेन्सी बेचेर फाइदा लिएपछि नेपालमा पनि त्यसबारे चासो देखिएको थियो।
“कुनै न कुनै लोभमा परेर मानिसहरू यस्ता कारोबारमा संलग्न हुन्छन् तर प्रहरीसँग यसबारे सूचना त्यति आउँदैन। भर्चुअल जगत्मा हुने कारोबार भएकाले सिधै पहिचान गर्ने काम निकै गाह्रो छ।”
