संविधानको धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

काठमाडौं, २७ भदौ : प्रतिनिधि सभा विघटनको घोषणापछि देशको राजनीतिको गतिशीलतामा महत्वपूर्ण मोड आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई …

जेनजीको आन्दोलन पछिको नयाँ नेतृत्व : कुलमान घिसिङ योग्य विकल्प

जेनजीको  आन्दोलनले नेपालको राजनीतिक र सामाजिक परिदृश्यलाई पूर्णरूपमा हल्लाइदिएको छ। लामो समयदेखि थिचिएका असन्तोष र निराशाका आवाज सडकमा निस्कँदा पुराना नेतृत्वहरू प्रश्नमा परेका छन् भने …

त्रिभुवन विमानस्थल बन्द

२४ भदौ, काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।  गोठाटार क्षेत्र लगायत आसपासमा निरन्तर आगलागी र अन्य आकस्मिक परिस्थिति भएको कारण …

तारकेश्वरमा प्रहरी चौकी र ११ वडा कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । वडा नम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् …

दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आक्रोशित समूहले आगजनी गरेको समाचार प्राप्त भएको छ। हालैको आन्दोलन र विरोध प्रदर्शनबीच उत्पन्न तनावकै क्रममा देउवा निवासलाई …

कांग्रेस केन्द्रीय कार्यालयमा आन्दोलनकारीबाट आगजनी र तोडफोड

काठमाडौं । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र …

कांग्रेस सभापति देउवाको निवासमा आगजनी

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आक्रोशित समूहले आगजनी गरेको समाचार प्राप्त भएको छ। हालैको आन्दोलन र विरोध प्रदर्शनबीच उत्पन्न तनावकै क्रममा देउवा निवासलाई …

प्रचण्ड निवास जाने सडकको प्रहरी बिटमा आगजनी

काठमाडौं –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास जाने बाटोमा तनावग्रस्त अवस्था सिर्जना भएको छ। स्थानीयबासी आन्दोलित भएपछि आज बिहानै प्रहरी बिट तोडफोड गरिएको छ। स्रोतका …

सरकारको साझेदार हुन सकिंदैन : गगन थापा

२४ भदौ, काठमाडौं : गगन थापाले भनेका छन् कि “कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन”। यसले जनाउँछ …