रायो सागको फाइदा र बेफाइदा

रायो साग नेपाली भान्सामा अत्यन्त लोकप्रिय साग हो, जसलाई यसको स्वाद, पौष्टिकता र स्वास्थ्य लाभका लागि अत्यधिक मन पराइन्छ। यो विशेषगरी जाडो मौसममा बढी खाइन्छ …

बाथ रोग के हो यसबाट हुने समस्या र सामाधानका लागी टोखा ४मा बिशेष स्वाथ्य शिबिर

बाथ रोग (Arthritis) हड्डी र जोर्नीमा हुने दीर्घकालीन समस्या हो, जसले मानिसको दैनिक जीवनमा निकै असर पुर्याउँछ। यो रोग विभिन्न उमेर समूहका मानिसहरूमा देखा पर्न …

टोखा नगरपालिका वडा नं ४मा गार्डेन भ्यु रेस्टुरेन्ट देखि अन्जना श्रेष्ठको घरसम्मको मोटरबाटो ढलानकार्य सम्पन्न

गार्डेन भ्यु रेस्टुरेन्ट देखि अन्जना श्रेष्ठको घरसम्मको मोटरबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हालसालै, यस सडकको ढलान कार्य सम्पन्न भएको छ, जसले स्थानीय बासिन्दाहरूलाई …

आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार ल्याउनु स्वागतयोग्यः क्यान

काठमाडौं । नेपाल सरकारले नेपाली सूचना प्रविधि ९आईटी० कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि …

तिलगंगा आँखा प्रतिष्ठानद्वारा विश्व दृष्टि दिवसमा साता व्यापी कार्यक्रम

दिपक न्यौपाने, काठमाडौ : नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो …

दक्षिण कोरियामा जहाज दुर्घटना

दक्षिण कोरियामा विमानस्थलभित्रै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ …

अङ्ग प्रत्यारोपण ‘पारदर्शी बनाउन’ अनलाइन सेवा

परिवारले अनुमति दिँदाको अवस्थामा मानव अङ्ग प्रत्यारोपण केन्द्रले अङ्ग निकालेर आवश्यक अन्यमा प्रत्यारोपण वा सङ्ग्रह गर्न सक्ने कानुनी व्यवस्थासमेत छ। नेपालमा हाल रगतको नाता पर्नेहरूबाट …

हुम्लामा हिमपात

९ पुस, सिमकोट (हुम्ला) :  हुम्लामा हिमपात भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा  हिमपात सुरु भएको छ ।   सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि …