आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो ।सुनको मुल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो ।

पहिलाे पटक सुनकाे मुल्य २ लाख नाघेकाे हाे । साथै, चाँदी प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Similar Posts