सुन्तला खानु स्वास्थ्यका लागि फाइदाजनक

सुन्तला स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि अत्यन्तै उपयोगी फलका रूपमा चिनिन्छ। विशेषगरी जाडो मौसममा सहजै उपलब्ध हुने यो फल भिटामिन ‘सी’ को उत्कृष्ट स्रोत हो। …

वाणिज्य बैंकहरूको ब्याजदरमा गिरावट

वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पुस महिनाको तुलनामा माघमा अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन्, जसका कारण निक्षेपकर्ताले पाउने औसत प्रतिफलमा …

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो ः मुख्यमन्त्री बाँनिया

काठमाडौँ – बाग्मती प्रदेशका मुख्य मन्त्री एवं नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको बताएका …

टोखा नगरपालिकामा जोखिममा बालबालिका – कवाडी क्षेत्रमा बढ्दो बालश्रम

काठमाडौँ । काठमाडौँ महानगरसँग जोडिएको टोखा नगरपालिकामा कवाडी ९फोहोर संकलन तथा पुनःप्रयोग सामग्री० क्षेत्रमा बालश्रमको समस्या गम्भीर बन्दै गएको छ। विद्यालय जानुपर्ने उमेरका बालबालिका जोखिमपूर्ण …

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित ।

आईसीटी सीप विकासमा योगदान पुर्‍याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित । काठमाण्डौ । नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र …

श्री बौडेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

श्री बौडेश्वर माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नगर प्रमुख प्रकाश अधिकारीले गर्नुभएको हो। विद्यालय …

दोस्रो बुढानीलकण्ठ खुल्ला भिडियो प्रतियोगिताको आवेदन म्याद १५ दिन थप

बुढानीलकण्ठ, काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले पर्यटन प्रवर्द्धन तथा नगर क्षेत्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरेको दोस्रो बुढानीलकण्ठ भिडियो प्रतियोगिता मा …

आईटीको काम भन्दै नेपालीलाई बनाइन्छ – ‘साइबर दास’

काठमाडौं । आकर्षक तलब र आईटीसम्बन्धी राम्रो रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई म्यानमार पुर्‍याई साइबर दास बनाइने गरेको गम्भीर तथ्य बाहिर आएको छ। वैदेशिक रोजगारीका …

टोखा नगरपालिकामा स्वयंसेवकहरुलाई क्षयरोग सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

टोखा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सामुदायिक बिध्यालयहरुमा कार्यरत बिद्यालय स्वास्थ्य नर्स र ११ वटै वडामा कार्यरत क्षयरोग स्वयंसेवकहरुलाई क्षयरोग (Tuberculosis) सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम …