दशैँ बिदापछि आज खुल्दै शेयर कारोबार

दशैँ अघिको अन्तिम कारोबार दिन नेप्सेमा हरियो मैनबत्ती बनेको छ। यसले सो दिन बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ। …

अमेरिकामा दशैँ कुन दिन मान्ने भन्ने विवाद कायमै

हो — यो विवाद साँच्चिकै छ। नेपालमा त हिन्दू पञ्चाङ्ग र चन्द्र–सूर्य मिलाएर मिति निर्धारण गरिन्छ, तर विदेशमा रहेका नेपालीहरूलाई त्यस्तो पञ्चाङ्ग–निर्धारण सहजै उपलब्ध नहुनु, …

दशैंघरमा भित्र्याइयो फूलपाती

काठमाडौँ  : आज आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीको दिन। नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत सप्तमीका दिन बिहानै विभिन्न देवीस्थान र शक्तिपीठहरूमा विशेष पूजा आराधना गरिएको छ। …

बिजया दशैँ २०८२ को हार्दिक मंगलमय शुभकामना

नेपालीहरूको महान चाड विजया दशैं २०८२ का अवसरमा सम्पूर्ण दुधौली नगरवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।यस महान पर्वले आपसी एकता, भाईचारा …

आज घटस्थापना वडा दशैँ पर्वको औपचारिक सुरुवात

आज घटस्थापना भएको दिनले नै वडा दशैँ (बडादशैं) पर्वको औपचारिक सुरुवात हुन्छ। यस दिन घर–घरमा घट स्थापना गरेर जमरा रोप्ने प्रचलन छ। साथै देशभरका शक्ति …

जेन जी आन्दोलनः सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

आइतवार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। आयोगको नेतृत्व विशेष अदालतका …

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट

लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष …

टोखा नगरपालिकाको बिष्णुमति खोला सरसफाई अभियान : ६८औं हप्ता सम्पन्न

देशमा पछिल्लो समय आन्दोलन र अस्थिरताका कारण आम जीवन प्रभावित भइरहेका बेला पनि वातावरण र समाजप्रतिको उत्तरदायित्वप्रति जागरूकता देखाउँदै टोखा नगरपालिकाले बिष्णुमति खोला सरसफाई अभियानलाई …

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२

काठमाडौँ, असोज ३ गते : संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष …