Government instructs all government agencies to use domestic products and services

सबै सरकारी निकायलाई स्वदेशी उत्पादन तथा सेवा प्रयोग गर्न सरकारको निर्देशन

काठमाडौं — सरकारले देशभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने उद्देश्यले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन तथा सेवा प्रयोग गर्न निर्देशन दिएको छ। …

बागमतीमा नयाँ सत्ता समीकरण, मन्त्रालय बाँडफाँडमा सहमति

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालयको संख्या र जिम्मेवारी बाँडफाँडमा सहमति जुटेसँगै नयाँ मुख्यमन्त्रीको नियुक्ति तथा मन्त्रिपरिषद् …

व्यापार सहजीकरणका लागि चार देशबीच पूर्वआगमन भन्सार सूचना सम्झौता

नेपालसहित चार देशबीच सीमा पार हुने मालवस्तुको आवागमनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले भन्सारसम्बन्धी पूर्वआगमन सूचना आदानप्रदान गर्ने समझदारी भएको छ। उक्त व्यवस्थाअन्तर्गत …

अमेरिका–इरान गतिरोधका कारण कच्चा तेलको मूल्य बढ्यो

अमेरिका र इरानबीचको तनाव तत्काल समाधान हुने सम्भावना कमजोर बन्दै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। विशेषगरी विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी …

कोलम्बियामा ७.४ म्याग्निट्यूडको भूकम्पपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा

कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार शक्तिशाली ७.४ म्याग्निट्यूडको भूकम्प गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ भने कैयौँ मानिस …

भाेलि यी ठाँउमा जादैछ १२ घण्टा बिजुली

नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । भोलि शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म …

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा

नागरिक लगानी कोष (सीआईटी) को नयाँ कार्यकारी निर्देशक (एक्जिक्युटिभ डाइरेक्टर) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आवेदन दिएका उम्मेदवारमध्ये …

नेप्से घटे पनि कारोबार रकम भने बढ्यो

 साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्त्यमा १३.८२ अंक (०.५१ प्रतिशत) …

उपत्यकाको सार्वजनिक यातायात एकीकृत गरिँदै

सरकारले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनलाई एकीकृत र व्यवस्थित बनाउन ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ मा संशोधनको प्रस्ताव गरेको छ। प्रस्तावित मस्यौदा …

हर्मुज जलघाँटी चाँडै नखुले इरानले गम्भीर परिणाम भोग्ने : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। उहाँले अमेरिका, इरान र ओमानबीच जलघाँटी …