गोंगबु क्षेत्रमा स्पा तथा मसाज सेन्टरमा अनुगमन समाचार सच्चाईएको सम्बन्धमा

काठमाडौं: काठमाडौं महानगरपालिका–२६ स्थित गोंगबु क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अनुगमन गरिएको थियो। बालश्रम, मानव बेचबिखन तथा …

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी

काठमाडौं, भदौ १३ :  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसको प्रभाव त्रिशूली नदी आसपासका जिल्लासम्म फैलिँदा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर …

उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग प्रस्ताव

काठमाडौं, भदौ १२ : रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाललाई उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोगको प्रस्ताव आएको छ। बाढीबाट ठूलो …

बाढीबाट भएको आर्थिक क्षतिको अध्ययन सुरु

काठमाडौं, भदौ १२ :  नेपाल–चीन सीमावर्ती क्षेत्रबाट सुरु भएको विनाशकारी बाढीले पुर्‍याएको आर्थिक तथा भौतिक क्षतिको विस्तृत अध्ययन सुरु गरिएको छ। बाढीबाट सडक, पुल, जलविद्युत् …

तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा बनेको नयाँ प्राकृतिक तालका कारण भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप बाढीको जोखिम बढेको छ। ल्हेन्दे खोलाको बहाव अवरुद्ध …

विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकालाई बाहिर निकाल्न सेनाको प्रयास तीव्र

काठमाडौं, भदौ १२ : रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनाभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले प्रयास तीव्र पारेको छ। …

भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु संख्या ४६९ पुग्यो, खोजी तथा उद्धार अभियान तीव्र

काठमाडौं, भदौ १२ : नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालमा मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीले …

इमाडोलमा भायानेटको पूर्ण सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा

नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि। ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा …

गोंगबु क्षेत्रमा स्पा तथा मसाज सेन्टरमा अनुगमन, बालश्रम र यौन शोषण रोक्न कडाइ

काठमाडौंको गोंगबु क्षेत्रमा सञ्चालन भइरहेका स्पा तथा मसाज सेन्टरमा बिहीबार अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले अनाहत नेपाल, नेपाल …

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गर्ने अर्थ समितिको निर्णय

काठमाडौं — प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ …