टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बि.सी. राष्ट्र सेवक कर्मचारीको रुपमा सम्मानित हुनु भएको छ । सामाजिक रुपान्तरणका लागी नागरिक समाजको १८ औं बार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय बिशेष नागरिक पुरस्कार २०८१ बाट बि.सी. सम्मानीत हुनुभएको हो ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *