लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११.९६३१ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ। कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ। संस्थाको सञ्चालक समितिको मिति २०८३ कार्तिक १९ गते बुधबार अपराह्न ४:०० बजे बसेको ३४५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Similar Posts