ललितपुर जिल्लाको माहाङ्गकाल गाबिस वडा नं २ को कतुन भन्ञ्याङ्गको वडा कार्यलयको प्रङ्गगडमा पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाल पारा भेटेनरी एण्ड लाईभस्टक एसोसयिसन त्रिपुरेश्वर (नेभ्ला)को ३५औ स्थापना दिवसको उपलक्षमा गाई ७० भैसि, २५१ पाडा पाडी, बाछा बाछी १२६, वटा बाख्रा २७५ र कुखुरा १९४ गरि जम्मा ९१६ पशु चौपायाहरुलाई निशुल्क ओषधी वितरण गर्ने कार्य गरिको छ । यस कार्यक्रमको अधक्ष्यता नबराज धिमिरे प्रमुख अथित जाेनि कुमार न्यासुर बिशेष अतिथिमा बरिष्ठ उपाधक्ष्य डम्वर बम रहनु भएको थियो
उक्त कार्यक्रममा नेभ्लाका डम्बर बम ,काजि ब श्रेष्ठ ,बिशेश्वर यादब ,सिताराम बलि , दिपेन्द्र सुबेदि ,दिपक दुलाल लगायतका करिब एक दर्जन पारा भेटकाे उपस्थितमा सम्पन्न भयकाे थियाे साे का्रयक्रममा वडाका सम्पुर्ण सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । बाढिबाट प्रभाबित स्था भयकाेले कृषकहरुकाे बाक्लाे उपस्थिका साथ सम्पन्न भयकाे थियाे साेकार्यक्रममा गाेबर परिक्षण गरि अाैषधि बितरण गरियकाे थियाे ।