बडादशैं २०८२ को पावन अवसरमा द पावर न्युज डट कमका सम्पादक दिपक न्यौपाने तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आनन्द, शान्ति, स्नेह र सद्भावको सन्देश बोकेको यस महान् पर्वले सबैमा नयाँ उमंग, आत्मबल र उत्साह जागृत गरोस्। समाजमा एकता, भाईचारा र सद्भाव बढाउँदै देश विकास र समृद्धिको मार्गमा अघि बढोस् भन्ने कामना गर्दछु। सत्य, साहस र न्यायको पक्षधर बनेर जीवनलाई अघि बढाउन प्रेरित गर्ने यस पर्वले सम्पूर्णमा सकारात्मक सोच र कर्मको ऊर्जा प्रदान गरोस्।
जय दशैं २०८२ !
दिपक न्यौपाने
सम्पादक
द पावर न्युज डट कम
