राष्ट्रिय वाणिज्य ब्याङ्क ग्राहकको १८ किलो सुन लुटिएपछि पैसा तिर्ने ‘तयारी’मा

जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएको ब्याङ्कका अधिकारी र प्रहरीले बताएका छन्। …

बक्यौता उठाउने निर्णयबाट पछि हट्दिन– मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शेखर घिसिङले विद्युत् प्राधिकरणको बक्यौता उठाउने निर्णयबाट पछि नहट्ने बताएका छन्। मन्त्री घिसिङका अनुसार, विद्युत् महसुल तिर्ने जिम्मेवारी उपभोक्ताको हो …

“पारदर्शिता माग्ने तेस्रोलिंगीमाथि ब्लु डायमण्डको यातना”

बच्चालाई थाहा नहोस् भन्ने चाहना थियो। काठमाडौँ आएर बच्चाको जन्म दर्ता गराउन सरकारी निकायमा बिन्ती चढाएकी थिइन्। बच्चाले बुबा–आमाकै व्यवहार गर्दै आएको छ, एउटै परिवारजस्तै …

मलेशियाले कामदार भर्ती गर्न नयाँ सर्त राखेपछि नेपालमा ‘तरङ्ग’

मलेशियाले विदेशी कामदार भर्तीका लागि नयाँ नियम लागू गरेपछि नेपालको वैदेशिक रोजगार बजारमा ‘तरङ्ग’ फैलिएको छ। नयाँ सर्तअनुसार, मलेशियाले अबदेखि वैदेशिक कामदार पठाउने देशसँग डिजिटल …

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक रसले राजीनामा दिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक विन्सेन्जो अल्बर्टो रस (Vincenzo Alberto Ross) ले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीले व्यक्तिगत कारणसहित वर्तमान …

लाइसेन्स छपाई चिप विनाकै लाइसेन्स वितरण गर्ने तयारी

काठमाडौं । लामो समयदेखि रोकिएको स्मार्ट चिपयुक्त चालक अनुमतिपत्र (लाइसेन्स) छपाई प्रक्रिया फेरि पनि पुरानै ढर्रामा फर्किने संकेत देखिएको छ । यातायात व्यवस्था विभागले आवश्यक …

रास्वपाको वृहत् राजनीतिक संवाद सुरु – बाबुराम र रेशम पनि सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको वृहत् राजनीतिक संवादमा देशका प्रमुख राजनीतिक नेताहरू सहभागी भएका छन् । शुक्रबारदेखि सुरु भएको संवादमा पूर्वप्रधानमन्त्री डा. …

काठमाण्डू-केरुङ रेलमार्गको हेलिकप्टरबाट सर्भे प्रस्ताव

प्रस्तावित काठमाण्डू-केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका क्रममा ड्रोन र भौगर्भिक सर्भे सम्पन्न गरेको चिनियाँ प्राविधिक टोलीले हेलिकप्टरमार्फत् पनि प्रस्तावित ‘अलाइन्मेन्ट’ को सर्वेक्षण गर्ने इच्छा जाहेर …

जेनजी मन्त्री अन्तरिम सरकारमा

९ कात्तिक, काठमाडौं । बब्लु गुप्ता अन्ततः राजनीतिसम्म आइपुगेका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता । माइतीघर …

सुशीला कार्की मन्त्रिपरिषदमा दुई मन्त्रीले लिए सपथ

प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषदमा दुईजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद …