मैले सपना देखेको थिए तिमी कविता थियौ
मलाई सधै मिठा मिठा कविता  सुनाउथ्यौ
म हास्छु र फेरि सपना देख्छु
मलाई माया गर्ने सबै कहाँ पुग्ने छु
मेरो प्यारो मान्छे म तिमी कहाँ पुग्ने छु
तिम्रो मुस्कान हेरेर मेरो दिन खुसिले भर्ने छु
मेरो हृदय न्यानो पार्ने घामको किरण हौ तिमी
मिठाे आवाजले मन पगाल्छौ तिमी
तिम्रो हासोले मेरो मन खुसी बनाउछ
मेरो नजरमा तिमी मेरो लागि राम्रो लाग्छ
म भाग्यमानी छु तिमी जस्तो माया गर्ने पाएको छु
तिमिलाई  प्रेमको आभास गराउने छु
तिमी मेरो लागि संसार हौ
तिमी मेरो लागि अदभूत छौ
म तिमिलाई मेरो माया दिन चाहन्छु
मैले तिम्रो कोमल स्पर्श महसुस गर्न चाहन्छु
लेखक : गोबिन्द राज ओझा (राजन )
Similar Posts