प्रदर्शनकारीका समूहहरूले विभिन्न नेता तथा मन्त्रीका घरमा पनि तोडफोड तथा आगजनी गरेका विवरणहरू आएका छन्। बानेश्वरस्थित सिभिल अस्पतालका कार्यकारी निर्देशक डा मोहन रेग्मीका अनुसार मङ्गलवार त्यहाँ थप ९२ जना घाइते ल्याइएको र दुई जनाको ज्यान गएको जानकारी दिएका छन्। प्रदर्शनकारीका समूहहरूले विभिन्न नेता तथा मन्त्रीका घरमा पनि तोडफोड तथा आगजनी गरेका विवरणहरू आएका छन्। बानेश्वरस्थित सिभिल अस्पतालका कार्यकारी निर्देशक डा मोहन रेग्मीका अनुसार मङ्गलवार त्यहाँ थप ९२ जना घाइते ल्याइएको र दुई जनाको ज्यान गएको जानकारी दिएका छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो।  साथै प्रहरीले चलाएको गोली लागेर कम्तिमा पनि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

 

Similar Posts