प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, बजेट कार्यान्वयन र सरकारका नियमित कामकारबाहीबारे बैठक बुधबार (साउन २० गते) बिहान ११:३० बजेका लागि तय गरिएको छ।  छलफल हुने जनाइएको छ।

Similar Posts